४६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ४ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।

हिजो आइतबार तोलाको २ लाख ६० हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य आय २ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ १८५ रूपैयाँले बढेर आज४ हजार ६८५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार