एमाले महाधिवेशनः ओली पक्षका नेता अगाडि, कसले कति मत पाए?

0 Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्पन्न भएसँगै मत गणना जारी छ ।

मत गणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता राखेका छन् । यसबाहेक यी नेताहरूले आफ्नो अग्रता कायमै राखेका छन् ।

एक हजार १३९ मत गणना हुँदा

अध्यक्ष

केपी शर्मा ओली: ८४३
ईश्वर पोखरेल: २९६

उपाध्यक्ष

अरुण नेपाल: २२३
गुरु प्रसाद बराल: ५८५
गोकर्ण राज विष्ट: ७१३
टकं प्रसाद कार्की: १८६
पर्शुराम मेघि गुरुङ: ३३४
पृथ्वी सुव्वा गुरुङ: ९००
भीम प्रसाद आचार्य: १४३
रघु जी पन्त: ६१७
रामबहादुर थापा बादल: ७७४
विन्दा पाण्डे: स् ४७४
विष्णु प्रसाद पौडेल: ८४६

महासचिव

शंकर पोखरेल: ६१३
सुरेन्द्र प्रसाद पाण्डे: ५२६

उपमहासचिव

आनन्द प्रसाद पोखरेल: ३३४
योगेश भट्टराई: ७०९
रघुविर महासेठ: ६८९
राजेन्द्र प्रसाद गौतम: १४०
लेखराज भट्ट: ७३४
विष्णु प्रसाद रिमाल: ५४०
वैजनाथ चौधरी: २७१

सचिव

अग्नि प्रसाद खरेल: ३७७
इन्द्रलाल साप्कोटा: २०९
कर्णबहादुर थापा: ४४४
कृष्ण गोपाल श्रेष्ठ: ३२५
खगराज अधिकारी: ६८०
गोकुल प्रसाद बास्कोटा: ५२८
छविलाल विश्वकर्मा: ७६९
ठाकुर प्रसाद गैरे: ४६२
पद्मा कुमारी अर्याल: ७७८
पुर्सोतम पौडेल: २३०
पेम्वा लामा: २५५
भानुभक्त ढकाल: ५५२
महेश बस्नेत: ७८३
यमलाल कँडेल: ६२६
रचना खड्का: ४५९
राजन भट्टराई: ५८१
लाल बाबु पण्डित: ३९९
विनोद प्रसाद ढकाल: ३५५
शेरधन राई: ७६७
हिक्मत कुमार कार्की: ६७२

सम्बन्धित समाचार