ईश्वरभन्दा तीन गुणा मतले अगाडि ओली

0 Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँँ नेतृत्व चयनका लागि भएको मतदान जारी छ ।

जसअनुसार अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओलीले अन्तर फराकिलो पार्दै लगेका छन् ।

दोस्रो चरणको अपडेट आउँदा ओलीले ३३३ मत पाएका छन् । उनको प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

 

सम्बन्धित समाचार