0
Shares
काठमाडौं । नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सम्पन्न भएसँगै मुचुल्का उठाउन सुरु भएको छ ।
मत गणना सुरु भएको तीन घण्टामा सम्पूर्ण मत परिणाम आउने निर्वाचन आयोगले जानकारी दिएको छ ।
कूल मतदाता दुई हजार २६३ रहेकोमा दुई हजार २२७ मत खसेको थियो । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो ।