काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान आज सकिएको छ ।
नयाँ नेतृत्व चयन गर्न दुई हजार २६३ प्रतिनिधि चयन भएका थिए । तर, दुई हजार २२७ मत मात्र खसेको छ । मतदान प्रक्रियामा ३६ जना अनुपस्थित भए ।
एमाले अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
केन्द्रीय कमिटीबाट
मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशी,
अनुशासन आयोग
पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी, प्रदीप प्याकुरेल (सुशील) उपस्थित भएर पनि कार्ड नभएको)
निर्वाचन आयोग
समिर नेपाल, रचना राजोपाध्याय,
लेखा आयोग
अशोक केसी,
विभाग
घनश्याम कोइराला, सन्जीव रोकाहा
जिल्ला प्रतिनिधि
कृष्णमाया भुजेल– झापा, लक्ष्मी यादव– बारा, शत्रुधन प्रसाद सिंह– सिरहा, राजेन्द्र प्रसाद यादव– पर्सा, अंशु आनन्द– पर्सा, मनोज कुमार गुप्ता– पर्सा, विजय कापर– सप्तरी, जितेन्द्र चौधरी– महोत्तरी, पल्वराज भट्ट– कन्चनपुर, तिलक रिजाल– दैलेख, गोमा नेपाली– कालीकोट,
प्रवास
सिर्जना नेपाली, अशिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, मिना पोखरेल, राजेन्द्र अर्याल,
तेजकुमार बिक
दानबहादुर बिक
बब्लु शिवाकोटी