एमालेको मतदान : १० घण्टामा १०७५ भोट खस्यो

0 Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा अहिले पनि मतदान जारी रहेको छ।

१० घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म १ हजार ७५ भोट मात्रै खसेको निर्वाचन सहजकर्ता समूहका अधिवक्ता प्रवल शर्माले बताए ।

अझै आधाभन्दा बढी मत खस्न बाँकी रहेको छ । यहि अनुपातमा मतदान भए अझै कम्तिमा पनि १० घण्टासम्म मतदान चल्नेछ ।

सम्बन्धित समाचार