नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

0 Shares

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई काठमाडौंंबाट पक्राउ गरेको हो ।

भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दामा उनको नाम मुछिएसँगै आयोगले सोधपुछ गर्न नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

सम्बन्धित समाचार