अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १८ रनले पराजित

0 Shares

काठमाडौँ – अपराजित लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १८ रनले हाराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गरेर लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रनमा रोकिएको हो ।

सम्बन्धित समाचार