0
Shares
काठमाडौं । आज आइतबार सुनको मूल्य वृद्धि हुँदा चाँदीको भाउ घटेको छ । यस दिन सुन तोलाको २ सय रूपैयाँले महँगीको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार तोलाको २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यता, तोलाको ५ रूपैयाँले घटेर चाँदीको भाउ ३ हजार १५ रुपैयाँमा झरेको छ ।