खैरो हेरोइनसहित ४ जना पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेरा कोठामा लागुऔषधसहित युवा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निरज लामा ९३२०, सुजल विश्वकर्मा ९२८०, बिदुर याङ्बो ९३१० र रोमन राई ९१९० रहेका छन् ।

प्रहरी उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।

सम्बन्धित समाचार