0
Shares
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक साथ ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ ।
प्रहरी महानिरीक्षकको निर्णयअनुसार कात्तिक महिनादेखिको तलब भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख गरिएको छ ।