राष्ट्रपति र प्रधानमन्त्रीले दशैंको टिका नलगाउने

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
प्रधानमन्त्री सुशिला कार्कीले सर्वसाधरणलाई टिका नलगाउने भएकी छन् । विगतमा राष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

 

सम्बन्धित समाचार