आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार हुँदै

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर इतिहासकै उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा एकैपटक २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँ पुगको छ ।

सम्बन्धित समाचार