यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0 Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ र बिक्रीद र १४१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १६६ रुपैयाँ दुई पैसा र बिक्री दर १६६ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९० रुपैयाँ ३२ पैसा र बिक्री दर १९१ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७७ रुपैयाँ ६३ पैसा र बिक्री दर १७८ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९२ रुपैयाँ ९९ पैसा र बिक्री दर ९३ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०२ रुपैयाँ १३ पैसा र बिक्री दर १०२ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०९ रुपैयाँ ८९ पैसा र बिक्री दर ११० रुपैयाँ ३६ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 141.00 141.60
eur (European Euro)
1 166.02 166.73
gbp (UK Pound Sterling)
1 190.32 191.13
chf (Swiss Franc)
1 177.63 178.38
aud (Australian Dollar)
1 92.99 93.39
cad (Canadian Dollar)
1 102.13 102.56
sgd (Singapore Dollar)
1 109.89 110.36
jpy (Japanese Yen)
10 9.54 9.58
cny (Chinese Yuan)
1 19.82 19.91
sar (Saudi Arabian Riyal)
1 37.59 37.75
qar (Qatari Riyal)
1 38.69 38.85
thb (Thai Baht)
1 4.44 4.46
aed (UAE Dirham)
1 38.39 38.55
myr (Malaysian Ringgit)
1 33.55 33.69
krw (South Korean Won)
100 10.13 10.17
sek (Swedish Kroner)
1 15.02 15.08
dkk (Danish Kroner)
1 22.24 22.34
hkd (Hong Kong Dollar)
1 18.14 18.22
kwd (Kuwaity Dinar)
1 462.37 464.34
bhd (Bahrain Dinar)
1 373.96 375.55
omr (Omani Rial)
1 366.21 367.76

सम्बन्धित समाचार