जेन जीको स्पष्टोक्ति- दुर्गा प्रसाईं, रास्वपा र राप्रपा कुनै पनि हालतमा हाम्रो ‘स्टेकहोल्डर’ होइन

0 Shares

काठमाडौं । जेन जीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं कुनै पनि हालतमा आफ्नो ‘स्टेकहोल्डर’ नभएको स्पष्ट पारेको छ ।

डिस्कोर्डमा करिब १० हजारको संख्यामा भइरहेको छलफलमा जेन जीका प्रतिनिधिहरुले बोल्दै स्पष्टरुपमा उनीहरुले भनेका छन्, ‘हाम्रो लागि कुनै पनि हालतमा दुर्गा प्रसाईंजस्ता रेसिस्ट र रास्वपा स्टेकहोल्डर होइनन् ।’

त्यस्तै, छलफलमा उनीहरुले कडा रुपमा राप्रपासँग र राजतन्त्रका विषयमा कुनै पनि हालतमा सहमति नहुने बताएका छन् ।

सम्बन्धित समाचार