राष्ट्रपतिको अपिल- थप क्षति रोक्न वार्तामा आउन म अपिल गर्दछु

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलनकारीलाई अपिल गरेका छन् ।

राष्ट्रपति अपिल गर्दै भने, ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुनु, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु ।’

विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकलाई राष्ट्रपतिले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार