0
Shares
काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वाटरमा मन्त्रीहरुलाई रेस्क्यु गर्न तीनओटा सैनिक हेलिकप्टर पुगेको छ ।
प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका थिए । हिजोको आन्दोलनमा सरकारको दमनका कारण १९ जनाको मृत्यु भएपछि अहिले उनीहरुले नेता तथा उनीहरुको निवासमाथि आक्रमण बढाएका छन् ।
अहिले सुरक्षा निकायले सबै शिर्ष नेताहरुलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।