0
Shares
काठमाडौं । एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ राईलाई पुनः दोहोर्याएको छ।
असोज ८ देखि लागू हुने गरी खालिङलाई ४ वर्षको लागि पुनः सीईओ नियुक्त गरेको हो। बैंकको २२ गते बसेको सञ्चालक समिति बैठकले सीईओ नियुक्तिको निर्णय गरेको हो।
उनले असोज ८ देखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।