५० दिनपछि थुना मुक्त हुन पाए रविन्द्र मिश्र, सर्वोच्चले दियो आदेश

0 Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले यस्तो आदेश दिएको हो । योसँगै उनी हिरासत मुक्त हुने भएका छन् । उनी हाजिरी जमानीमा थुना मुक्त हुन पाउने भएका हुन् ।

उनलाई सर्वोच्चले ५० दिनदेखि प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनी चैत्र १५ गते राजावादी आन्दोलनका क्रममा पक्राउ परेका थिए ।

सम्बन्धित समाचार