0
Shares
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवा कर्मचारी नियुक्त गर्ने भएको छ । बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै १४३ जना कर्मचारीको आवेदन माग गरेको हो ।
बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको जारी सूचनामा उल्लेख छ ।
इच्छुक आवेदकले आगमी चैत १६ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ । बोर्डले विभिन्न जिल्लामा दरखास्त आह्वान गरेको हो ।
