कस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.24 134.84
eur (European Euro)
1 144.91 145.56
gbp (UK Pound Sterling)
1 174.00 174.78
chf (Swiss Franc)
1 154.86 155.55
aud (Australian Dollar)
1 88.65 89.05
cad (Canadian Dollar)
1 96.63 97.06
sgd (Singapore Dollar)
1 101.59 102.04
jpy (Japanese Yen)
10 8.81 8.85
cny (Chinese Yuan)
1 18.85 18.94
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.99 4.00
aed (UAE Dirham)
1 36.55 36.71
myr (Malaysian Ringgit)
1 30.93 31.07
krw (South Korean Won)
100 9.67 9.71
sek (Swedish Kroner)
1 12.64 12.69
dkk (Danish Kroner)
1 19.42 19.51
hkd (Hong Kong Dollar)
1 17.28 17.35
kwd (Kuwaity Dinar)
1 438.12 440.08
bhd (Bahrain Dinar)
1 356.05 357.64

सम्बन्धित समाचार