आजको विनिमय दर- कुन देशको मुद्राको दर कति ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ ३९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा हुँदा जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३० पैसा र बिक्री दर नौ रुपैयाँ ३४ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.39 133.99
eur (European Euro)
1 148.35 149.02
gbp (UK Pound Sterling)
1 177.59 178.39
chf (Swiss Franc)
1 157.03 157.74
aud (Australian Dollar)
1 91.09 91.50
cad (Canadian Dollar)
1 98.45 98.90
sgd (Singapore Dollar)
1 103.30 103.76
jpy (Japanese Yen)
10 9.30 9.34
cny (Chinese Yuan)
1 18.91 18.99
sar (Saudi Arabian Riyal)
1 35.55 35.71
qar (Qatari Riyal)
1 36.60 36.76
thb (Thai Baht)
1 4.04 4.06
aed (UAE Dirham)
1 36.32 36.48
myr (Malaysian Ringgit)
1 31.74 31.88
krw (South Korean Won)
100 9.97 10.02
sek (Swedish Kroner)
1 13.05 13.11
dkk (Danish Kroner)
1 19.89 19.98
hkd (Hong Kong Dollar)
1 17.13 17.21
kwd (Kuwaity Dinar)
1 437.19 439.15
bhd (Bahrain Dinar)
1 353.95 355.54

 

सम्बन्धित समाचार