नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर खरिद गर्न इच्छुकले ३५ दिन भित्र आवेदन गरिसक्नु पर्ने

0 Shares

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

उक्त संस्थापक शेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका दिनबाट ३५ दिनभित्र आवेदन गरिसक्नुपर्ने छ । शेयर खरिद गर्न इच्छुकहरुले शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सम्बन्धित समाचार