विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्वजनिक (भिडिओसहित)

0 Shares

काठमाडौं । गायिका विष्णु माझीको स्वरमा तीज गीत सार्वजनिक भएको छ । उनले हरेक वर्षको तीजमा नयाँ गीत सार्वजनिक गर्दै आएकी छन् ।

गायिका माझीको स्वरमा यस वर्षमा ‘आइन आमा’ शीर्षकको गीत शनिबार सार्वजनिक भएको हो । गीत सपना म्युजिक इन्डिजष्ट्रिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको रचना र संगीत सुन्दरमणि अधिकारीले गरेका छन् । गीत सार्वजनिक भएसँगै चर्चा बटुल्न थालेको छ ।

सम्बन्धित समाचार