नेहा कक्कडको गीतमा इभा गिरीको हट डान्स

0 Shares

काठमाडौं । बलिउड गायिका नेहा कक्कडको गीतमा नेपाली टिकटकर इभा गिरीले मोडलिङ गरेको चर्चा चलिरहँदा उक्त म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक ‘फन्दा’ शीर्षकको गीतमा इभा शीर्ष मोडलका रुपमा फिचर्ड छन् ।

हट डान्स स्टेपले भरिपूर्ण यो गीतको भिडियोमा इभा आकर्षक देखिएकी छन् । भिडियो उनलाई हट देखाइएको र बोल्ड डान्स स्पेट गर्न लगाइएको छ ।

बलिउडमा लाइमलाइटमा रहेकी गायिकाको भिडियोमा मोडलिङ गरेकाले इभाको चर्चा बढेको छ । यो उनको करिअरको ठूलो उपलब्धि मध्ये एक हो ।

सम्बन्धित समाचार