चेल्सीलाई हराउँदै सिटीको विजयी सुरुवात

0 Shares

काठमाडौँ । इंग्लिस प्रिमियर लिग (इपिएल)को नयाँ संस्करणको तेस्रो दिन भएको खेलमा फिफेन्फिङ च्याम्पियन म्यानचेस्टर सिटिले विजयी सुरुवात गरेको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै सिटिले उपाधि रक्षा अभियानको शुभारम्भ गरेको हो । खेलको  १८ औँ मिनेटमा सिटीको तर्फबाट स्टार खेलाडी हालान्डले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।पहिलो

हाफ १-० को अग्रतामा रहेको सिटिले अर्को गोल दोस्रो हाफमा गर्न सफल बन्यो । सिटीको तर्फबाट कोभासिकले ८४ औँ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाए ।

सम्बन्धित समाचार