0
Shares
काठमाडौँ । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको छ।
सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।