एक साताका लागि निलम्बन गरेको मुकुललाई रास्वपाले अब के ? निर्णय लिन बोलायो बैठक

0 Shares

काठमाडौँ । एक साताका लागि निलम्बन गरेको महामन्त्री मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले अब के गर्ला ? अहिले सबैको ध्यान यतातिर केन्द्रीत भएको छ ।

निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । भोलि अर्थात मंगलबार विहान ८ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी रास्वपाले बैठक बोलाइएको हो ।

बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने छ । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार