0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद राजन दाहालले आफूहरु खराबभन्दा खराब परिस्थितिको सामना गरेरै आएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार लेख्दै दाहालले सयौं असफलतापछि सफलता पनि चुमेरै आएकाले नडराउने बताए ।
दाहालले सङ्कटलाई अवसरमा बदल्ने सामर्थ्य अझै बलशाली हुने जिकीर गरे ।