चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

0 Shares

काठमाडौँ  । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ ।

सुदूरपश्चिमले टस जितेर फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा १२९ रन बनाएको हो ।

सम्बन्धित समाचार