घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । लगातार बढेको सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्री २ हजार १ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँँमा कारोबार भइरहेको छ । हिजो सुनको तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ५ सय पुगेको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेर ४ हजार ४ सय १५ रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार