यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०५ रुपैयाँ १३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ९४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.04 152.64
eur (European Euro)
1 175.74 176.43
gbp (UK Pound Sterling)
1 205.13 205.94
chf (Swiss Franc)
1 188.16 188.90
aud (Australian Dollar)
1 107.46 107.89
cad (Canadian Dollar)
1 109.06 109.49
sgd (Singapore Dollar)
1 118.93 119.40
jpy (Japanese Yen)
10 9.63 9.67
cny (Chinese Yuan)
1 22.53 22.62
sar (Saudi Arabian Riyal)
1 40.49 40.65
qar (Qatari Riyal)
1 41.74 41.90
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 41.39 41.56
myr (Malaysian Ringgit)
1 37.16 37.31
krw (South Korean Won)
100 10.80 10.84
sek (Swedish Kroner)
1 16.05 16.11
dkk (Danish Kroner)
1 23.51 23.60
hkd (Hong Kong Dollar)
1 19.38 19.46
kwd (Kuwaity Dinar)
1 495.08 497.04
bhd (Bahrain Dinar)
1 403.24 404.83
omr (Omani Rial)
1 394.89 396.45

सम्बन्धित समाचार