कीर्तिपुरमा आगलागी भएको कारबाट पुरुषको शव निकालियो

0 Shares

काठमाडौं । कीर्तिपुरमा आगलागी भएको गाडीबाट शव निकालिएको छ । कीर्तिपुर नगरपालिका १ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको हो ।

उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार