रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट

0 Shares

काठमाडाैं । सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार