जेनजी आन्दोलनका गृहमन्त्री लेखक आज आयोगमा बयान दिन जाने

0 Shares

काठमाडौं । जेनजी आन्दोलनबाट बर्खास्त गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिन जाने भएका छन् ।

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन आग्रह गरेको थियो ।

आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि पार्टीलाई जानकारी दिएका थिए ।

सम्बन्धित समाचार