प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै निकोलस भुसाल अनसन

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै निकोलस भुसालले आमरण अनशन थालेका छन् ।गएराति १० बजेदेखि उनले माइतीघरमा सडकमा अनशन सुरू गरेका हुन् । जेनजी आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै उनले ९ बुँदे माग अघि सारेका छन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने लगायतका माग राखेर मिराज ढुंगाना, रविकिरण हमाल, भुसालसहितका युवा ३ दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित समाचार