ओली अध्यक्षमा निर्वाचित भएपछि भृकुटीमण्डप पुगे

0 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका छन् । हात हल्लाउदै ओली मतगणना स्थल पुगेका हुन् ।

आज सम्पन्न मतगणनामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।

सम्बन्धित समाचार