0
Shares
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवशेनमा सचिवमा पराजित भएका ठाकुर गैरे केन्द्रीय सदस्यमा भने १२८४ मतका साथ विजयी भएका छन् ।
उनी ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवार थिए तर उनी ८८३ मतमा रोकिए । आठौं महाधिवेशनदेखि उनी केन्द्रीय कमिटीमा भने लोकप्रिय मतका साथ निर्वाचित भइरहेका छन् ।
उनी यसअघि पोलिटव्युरो सदस्य थिए ।