काठमाडौं । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि-न्यू इयर ब्याशनामक इयर इण्ड अभियान सुरु गरेको छ ।जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफर उपलब्ध हुने छन् ।
नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड टाइम अफर उत्कृष्ट अवसर बनेको छ ।
डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत ग्राहकहरूले अब नामी भिगो र नामी ०१ लाई नाडा मूल्यमा किन्न सक्ने छन् ।
साथै, प्रत्येक ग्राहकले निस्शुल्क ७ किलोवाट होम चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर र नि:शुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्ने छन् । नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउने छन् ।
जहाँ तीन जना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले आइफोन १७ प्रो म्याक्स जित्ने मौका पाउने छन् । यस अभियानमा सेरेसका ग्राहकका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ ।
जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, नि:शुल्क एक्से सरिज, उच्च मूल्यांकनसहितको एक्सचेञ्ज अफरर एक्सचेञ्ज बोनस समावेश छन् । यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पमध्ये एक बनाएको छ ।
प्रि-न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूममा उपलब्ध छन् ।