हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

0 Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समिति बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा घिमिरेलाई ४ वर्ष अवधिका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई कात्तिक २१ गतेदेखि नै लागु हुने गरी नियुक्त गरेको हो ।

 

 

सम्बन्धित समाचार