यसरी जल्यो केपी ओलीको निवास (फोटोहरू)

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।

जेनजीका प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओलीको निवासमा आगजनी गरेका हुन् ।

सोमबार शान्तिपूर्ण भएको आन्दोलन दबाउने क्रममा १९ जनाको मृत्यु भएसँगै आन्दोलन चर्किएको हो ।

सम्बन्धित समाचार