प्रधानमन्त्री ओलीको फोटो डस्बिनमा फालियो

0 Shares

काठमाडौं । जेनजी आन्दोलनकारीले अष्ट्रेलियाको राजदूतावासबाट राष्ट्रपति रामचन्द्र पौडेलसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो निकालेर डस्बिनमा फालिदिएका छन् ।

एनआरएनए अष्ट्रेलियाका पदाधिकारी र स्वतस्फुर्त दुतावासमा ज्ञापनपत्र बुझाउन गएको टोलीका सदस्यहरुले राजदूतको कार्यलयमा टाँगिएको फोटो हटाएको हो ।

सम्बन्धित समाचार