यूनाइटेड अजोडका सञ्चालक पौडेलको राजीनामा स्वीकृत

0 Shares

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका सञ्चालक पानु दत्त पौडेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका पौडेलको राजीनामा स्वीकृत गरेको हो।

उनको राजीनामा सोही दिनदेखि नै लागू हुने गरी स्वीकृत गरिएको कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिएका छन्।

सम्बन्धित समाचार