आज अमेरिकी डलरको विनिमय दर कति ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । जसअनुसार आज एक अमेरिकी डलर खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ५ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा हुँदा बिक्री दर १६९ रुपैयाँ ९८ पैसा पुगेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ ।

सम्बन्धित समाचार