0
Shares
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
बैङ्किङ कसुरको आरोपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का इन्चार्जसमेत रहेका मल्ल पक्राउ परेका हुन् ।
उनीमाथि २० लाख ५० हजारको चेक अनादर गरेको आरोप छ । उनीविरूद्ध एमालेका नेता पुष्पराज पहराईले जाहेरी दिएका थिए ।