आज कुन देशको विनिमय दर कति पुग्यो ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.21 135.81
eur (European Euro)
1 143.07 143.71
gbp (UK Pound Sterling)
1 172.57 173.33
chf (Swiss Franc)
1 154.08 154.76
aud (Australian Dollar)
1 86.83 87.21
cad (Canadian Dollar)
1 96.30 96.73
sgd (Singapore Dollar)
1 100.92 101.37
jpy (Japanese Yen)
10 8.98 9.02
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 35.99 36.15
qar (Qatari Riyal)
1 37.09 37.25
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 36.81 36.98
myr (Malaysian Ringgit)
1 30.59 30.73
krw (South Korean Won)
100 9.52 9.56
sek (Swedish Kroner)
1 12.43 12.49
dkk (Danish Kroner)
1 19.18 19.27
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 440.05 442.00
bhd (Bahrain Dinar)
1 358.55 360.14
omr (Omani Rial)
1 351.19 352.75

सम्बन्धित समाचार