अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य देशको विनिमय दर कति ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारको तुलनामा आज अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ ।

मंगलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज बढेर एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ ।

साथै, हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.28 134.88
eur (European Euro)
1 146.39 147.04
gbp (UK Pound Sterling)
1 174.42 175.20
chf (Swiss Franc)
1 155.82 156.52
aud (Australian Dollar)
1 88.96 89.36
cad (Canadian Dollar)
1 96.74 97.17
sgd (Singapore Dollar)
1 102.01 102.46
jpy (Japanese Yen)
10 8.82 8.86
cny (Chinese Yuan)
1 18.90 18.99
sar (Saudi Arabian Riyal)
1 35.75 35.91
qar (Qatari Riyal)
1 36.84 37.01
thb (Thai Baht)
1 4.00 4.02
aed (UAE Dirham)
1 36.56 36.72
myr (Malaysian Ringgit)
1 30.90 31.04
krw (South Korean Won)
100 9.73 9.77
sek (Swedish Kroner)
1 12.56 12.61
dkk (Danish Kroner)
1 19.63 19.71
hkd (Hong Kong Dollar)
1 17.28 17.36
kwd (Kuwaity Dinar)
1 438.34 440.30
bhd (Bahrain Dinar)
1 356.18 357.77

सम्बन्धित समाचार