भोलि सार्वजनिक बिदा, शेयर बजार आइतबार मात्रै खुल्ने

0 Shares

काठमाडौँ । भोलि सार्वजनिक बिदा छ । भोलि घटस्थापना भएकाले सार्वजनिक बिदा भएको हो ।

सार्वजनिक बिदाका कारण भोलि शेयर बजार खुल्ने छैन् । यसका साथै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि भोलि बन्द हुने हुनेछन्।

पर्सी शुक्रबार भएकाले अब एकै चोटी आइतबार मात्रै शेयर बजार खुल्ने छ ।

सम्बन्धित समाचार