संवैधानिक परिषद्को बैठक सुरु

0 Shares

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा संवैधानिक परिषदका सबै सदस्य सहभागी छन् ।

बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्तलगायत संवैधानिक पदमा सिफारिस गर्ने एजेण्डा छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

 

सम्बन्धित समाचार