कुमारी बैंक–नव डर्मा स्किन सम्झौता

0 Shares

काठमाडौँ । कुमारी बैंक र नयाँ बानेश्वरस्थित नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच बैंक ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यससम्झौता अनुसार कुमारी बैंकका ग्राहकले नव डर्मा स्किनको नयाँ वानेश्वर र कौशलटार केन्द्रबाट सेवा लिएवापत डेबिट÷क्रेडिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

बैंकले ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५९ शाखारहित इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार